१०औं राष्ट्रिय खेलकुद

कर्णाली प्रदेश, सुर्खेत, नेपाल

दसौं राष्ट्रिय खेलकुद जेठ ३ देखि

प्रकाशित मिति : 2025-03-11

दसौं राष्ट्रिय खेलकुद जेठ ३ देखि कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो । बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

१०औं राष्ट्रिय खेलकुद

कर्णाली प्रदेश, सुर्खेत, नेपाल


National Sports Council © 2025. All Rights Reserved